रुसको अर्थ संकटलाई कुन अर्थमा सहयोग गर्न सक्छ

एजेन्सी । रुस र युक्रेन लडाईका कारण चौपट हुँदै गएको विश्व अर्थतन्त्रमा कसरी सहजता आउला भन्ने जिज्ञासा यतिबेला आमरुपमा देखिन्छ । अमेरिका र पश्चिमाहरुले रुसलाई विश्वव्यापी भुक्तानी प्रणालीबाट कटाइदिएका छन्

रुस-युक्रेन द्वन्द्वः ३ सय बढी नेपाली सुरक्षित स्थलमा, केभका सबै नेपालीले युक्रेन छोडे

लन्डन । रुस-युक्रेन द्वन्द्व प्रभावित थप ३०२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकमा जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले

दुहवीका २२ वर्षे अमन चौधरीले शुरु गरेको ‘प्राउड पोशाक डट कम’, ‘कल्चरल ड्रेस’को हब बनाउने लक्ष्य

सुनसरी । एउटा सानो कोठामा अमन चौधरीले कम्प्युटरमा कोडिङको काम गर्दै थिए । छेवैमा उनी आफैले बनाएका लाइटिङ सिस्टम थिए । जसका बजार मूल्य १० हजार पर्ने रहेछ । ‘त्यो

बेनी-जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन

म्याग्दी । राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ

होम लोनको ब्याजदर बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि ब्याजदर निकै बढेको छ । बैंकमा ब्याजदर बढेपनि कर्जाको माग भने घट्न सकेको छैन । निक्षेप अभावका कारण बैंकहरुलाई कर्जा दिन भने

त्रिभुवन विमानस्थलमा मिलेमतोमा क्याफे सञ्चालनको अनुमति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको संवेदनशिल क्षेत्र ‘स्टेराइल जोन’मा मिलेमतो गर्दै क्याफे सञ्चालन गर्न दिएको खुलेको छ । सर्वाेच्च अदालतले जारी गरेको पुरानो अन्तरिम आदेशको आधार लिँदै संस्कृति पर्यटन

रुसले क्रिप्टोकरेन्सीमा स्वीच गरेपछि बिटक्वाइनको मूल्य बढ्यो

काठमाडौं । विभिन्न देशहरुले रुसमाथिको आर्थिक प्रतिबन्धका कारण क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको छ । रुसको मुद्रा रुबेल इतिहासकै कमजोर अवस्थामा पुगेको छ । विभिन्न देशहरुले रुसका बैंकहरुलाई स्वीफ्ट इन्टरनेशनल पेमेन्ट

एमसिसी अनुदानकाे प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

काठमाडौं । नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसिसीबाट निर्माण हुने प्रसारण

जीवन बीमाको कोषको आकार २४% ले बढेर ४ खर्ब २७ अर्ब पुग्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार २४ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीको बीमा कोषको आकार ४ खर्ब २७ अर्ब

जीवन बीमा कम्पनीको ४२ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा

काठमाडौंं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बाग्मती प्रदेशमा मात्रै सीमित रहेको तथ्यांकले देखाएको छ । बीमा समितिको माघ महिनाको तथ्यांकअनुसार कम्पनीहरुले गर्ने कुल व्यवसायको ४१.८६ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा छ