देशकै दोस्रो ठूलो २२० केभी नयाँ खिम्ती सबस्टेसनको
दोलखा । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के.भी. सवस्टेशन शनिबार उद्घाटन गरे । सबस्टेसन स्वदेशी पूँजीमा