एनसेल पायो दुई विधामा अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका काम र

सिटिजन लाइफको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले ‘खल्ती’ एपबाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने कम्पनीले जनाएको छ । यो

बैंकमा पैसा अभाव हुँदा माघ र फागुनमा सुस्तायो कर्जा प्रवाह

काठमाडौं । वाणिज्य बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा कर्जा लगानी पनि सुस्ताएको छ । पुस महिनासम्म कर्जा प्रवाहको गति बढे पनि त्यसपछि भने गति सुस्त देखिएको छ । नेपाल

भारतको उत्तर प्रदेश जोड्ने प्रसारण लाइन निर्माण ६०% सकियो, बुटवल–लुम्बिनी अन्तिम चरणमा

काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ । रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ६ सय रुपैयाँले घटेर ९८

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको

एमसीसी राष्ट्र हितमा छः गृहमन्त्री खाँण

रामपुर । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी राष्ट्र हितमा भएको बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए । नेपाली

चीनमा कोरोना भयावह, के समस्यामा पर्दैछ विश्व अर्थतन्त्र ?

एजेन्सी । रुस र युक्रेनबीचको चर्कंदो र अन्त्यहिन युद्ध । विश्वव्यापीरुपमा बढेको महंगी तथा मुद्रास्फीतिको जालो । फेरी पनि कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनका कारण चीनमा एकप्रकारको संकट देखा परेको

७ वायुसेवा कम्पनीलाई ७ दिनभित्र बक्यौता बुझाउन क्यानको निर्देशन

काठमाडौं । समयमै वक्यौता वापतको रकम नबुझाउने ७ वायुसेवा कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ । क्यानले नेकोन, शिवानी, गोरखा, माउण्टेन एयर, कस्मिक, स्काईलाइन र

एउटा म्यासेज पठाएर ३ हजार कर्मचारी निकाल्ने बेटर डट कमका विशालले यसरी बनाए ६४ अर्बको कम्पनी

सन् २०२२ मार्च ८ तारिखमा अमेरिकी कम्पनी वेटर डट कममा कार्यरत ३ हजार कर्मचारीको पेरोल एपमा एउटा म्यासेज आयो । यो म्यासेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विशाल गर्गले पठाएका