नेपालका सम्पदा आफ्नै स्रोतबाट पुननिर्माण र व्यवस्थापन गर्न
लुम्बिनी । लुम्बिनीमा निर्माण भएको बज्रयान विहारको कलात्मक सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले नेपाल परम्परागत बौद्ध धर्म, संघ