सरकार र निजी क्षेत्र सहकार्य गरी अर्थतन्त्रका चूनौती
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्त महत्त्वपूर्ण छ । कुल ग्राहस्थ उत्पादन र कुल रोजगारी सिर्जनामा निजी क्षेत्रको हिस्सा करिब तीन चौथाइभन्दा बढी छ । निजी क्षेत्रले मुलुकको कुल ग्राहस्थ