संकुचित मौद्रिक नीतिले आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले चालु आवको मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउने टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिले उद्योग व्यवसाय सहज

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ । स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो

अर्थमन्त्रीमाथि छानबिन समितिः गृहमन्त्रालयसँग मागियो सिंहदरबार प्रवेश गर्ने २ गेटका सीसीटीभी फुटेज

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबारको पश्चिम र दक्षिण गेटका सीसीटीभी फुटेज माग गर्ने निर्णय गरेको छ । आइतबार बिहान संसद सचिवालयमा बसेको

मौद्रिक नीतिले घरजग्गा कारोबार थप प्रभावित हुने, घट्ला त मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले घरजग्गा क्षेत्रमा जाने कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्दै आएको धितो

निजीकरण गरिएका उद्योगबारे संसदीय समिति बनाएर छानबिन गर्न सांसद तामाङको माग

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले निजीकरण गरिएका उद्योगका विषयमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै तामाङले भने, ‘निजीकरण गरिएका

विकासका काममा हामी एक मत छौँः ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छिन् । ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास

पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रमः एक दशक भ्रमण वर्ष

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रम सार्वजनिक गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनसँग सम्बद्ध संघ संस्थाहरुको छलफल तथा पर्यटन क्षेत्रका प्रबुद्ध

ताली खाएर बिगारेको प्रणाली गाली खाएर सुधार्ने प्रयासमा गभर्नर अधिकारी

काठमाडौं । कार्यकालको तेस्रो मौद्रिक नीति सार्वजनिक गर्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कमजोर बनेका छन् । सरकारले निलम्बन गरेपछि सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर पुर्नबहाली भएका उनले मौद्रिक

सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु ५०० ले

अन्तर्राष्ट्रिय विमानस्थलमा ३ महिनाभित्र ड्युटी फ्रि सप शुरु गरिने, बिक्रीमा नेपाली मदिरा राखिने

काठमाडौं । पर्यटन मन्त्रालयले ३ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सप राखिने भएको छ । पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी