नगद मार्जिनको व्यवस्थालाई पुनरावलोकन गर्दै लैजाने

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही वस्तुहरुको आयातको लागि प्रतितपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लैजाने भएको छ । राष्ट्र बैंकले आव २०७९/८० को मौद्रिक

ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने, स्रोत व्यवस्थापनमा सहजता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिएको छ । असार मसान्तसम्म मात्रै रहेको सुविधालाई राष्ट्र बैंकले एकवर्षको लागि बढाएको छ । मौद्रिक नीति सार्वजनिक

सूचना प्रविधिलगायतका सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउनेलाई प्रोत्साहन गर्ने

काठमाडौं । सुचना प्रविधिलगायतका सेवा निर्यात गरी परिवर्ती विदेशी मुद्रा भित्र्याउनेलाई प्रोत्साहन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै प्रोत्साहन गर्ने घोषणा

लघुवित्त कम्पनीले पुँजी कोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजी कोष बराबरको ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरूलाई

नयाँ मौद्रिक नीति : डिजिटल साक्षरता बढाएर वित्तीय दायर वृद्धिमा जोड

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने भएको छ । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वित्तीय क्षेत्रहरुमा डिजिटल कारोबार

काउन्टर साइक्लिकल बफर लगाउने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा

रेमिट्यान्स पठाएको प्रमाणपत्रको आधारमा विभिन्न सुविधा दिने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारी गएका नेपालीहरूले रेमिट्यान्स पठाएको प्रमाणपत्रको आधारमा विभिन्न सुविधा दिने घोषणा गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै

चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी वर्ष मनाइने

मुलुकमा विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनााउने घोषणा गरेको छ । यसको लागि संस्थागत रुपमा समन्वय

सेयर धितो कर्जामा सामान्य हेरफेर, एउटा संस्था वा समग्र प्रणालीबाट १२ करोडसम्म लिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै

बैंकहरुले सीआरआरको सीमा ४ प्रतिशत राख्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक