भारतले मीरगन्ज पुल सञ्चालन नगर्दा नेपाली व्यवसायीलाई सास्ती,
विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका व्यवसायीले विगत ७ वर्षदेखि भारतको अररिया जिल्लाको परमान नदीस्थित मीरगन्ज पुलका कारण सास्ती भोगिरेहेका छन् । विराटनगरस्थित भन्सार नाका रानीबाट बस्तु आयात निर्यात गर्ने