आइपीओ भर्दा बैंकहरुले ५ रुपैयाँभन्दा बढी शुल्क लिन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ भर्दा ५ रुपैयाँभन्दा बढी आश्वा शुल्क लिन नपाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाले आइपीओ भर्दा १०० रुपैयाँसम्म शुल्क लिँदै आएका

चीनको अर्थतन्त्रमा परिवर्तन आउँदा विश्वभर कस्तो असर पर्ला ?

विश्वभर महंगीको वृद्धिदर बढेसँगै प्रमुख वैश्विक अर्थव्यवस्थाको विकास सुस्त बनेको छ । रुस र युक्रेनबीच भइरहेको युद्धको सिधा असर अर्थव्यवस्थामा परिरहेको छ । यस्तो अवस्थामा कैयन अर्थशास्त्री चीनले फेरि पनि

पशु सेवा परिषद् विधेयकबारे चिकित्सक र प्राविधिकहरूबीच विवाद

काठमाडौं । पशु स्वास्थ तथा पशु सेवा विधेयक, २०७९ बारे पशु चिकित्सक र प्राविधिकहरूबीच विवाद शुरु भएको छ । गत साउन ३१ गते पशु सेवा सम्बन्धी विधेयक पारित भएसँगै पशु

माथिल्लो तामाकोशीको शतप्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित, कहाँ हुँदैछ १० अर्ब ५९ करोड खर्च ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको वार्षिक साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेसँगै कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको बाटो खुलेको

बीमा दाबी भुक्तानीमा जालसाजी तथा ठगीका घटना- प्रहरीसँग छलफलमा समिति

काठमाडौं । बीमा व्यवसायमा दाबी भुक्तानी, जालसाजी तथा ठगीका घटना देखिन थालेपछि बीमा समितिले नेपाल प्रहरीका विभिन्न निकायहरूसँग बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ

अझै अन्योलमा परीक्षणकालीन चालक अनुमतिपत्र

काठमाडौं । चालक अनुमतिपत्र वितरणमा ढिलाइ भइरहँदा त्यसको विकल्पकारुपमा लिइएको परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेबारे अन्योल रहेको छ । सङ्घीय सरकारले अनुमतिपत्रको परीक्षा पास भएको एक वर्षपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने

गणित विज्ञान स्कुलका तीन विद्यार्थीले पाए ग्लोबल रिस्क कन्सल्टेन्सीमा रोजगारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कुलमा अध्ययनरत विद्यार्थीले ग्लोबल रिस्क कन्सल्टेन्सीमा रोजगारी पाएका छन् । एक्चुअरी विषयमा स्नातक तह उत्तीर्ण गरी ४ वटा प्रोफेशनल पेपर उत्तीर्ण गरेका ३ जना

हुन्डाई नेपालको ‘बी(भी) द च्यालेन्ज’ अभियानअन्तर्गत वृक्षरोपण सम्पन्न

काठमाडौं । हुन्डाई नेपालले ‘बी(भी) द च्यालेन्ज’ अभियानअन्तर्गत रातोमाटेडाँडा, चुनिखेलमा वृक्षरोपण गरेको छ । रातोमाटेडाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब

नरैनापुर सुक्खा क्षेत्र घोषणा

बाँके । धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । १५ प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सख्खा क्षेत्र घोषणा गरिएको

हाइड्रोपावरको बिजुली बिक्रीबाट हुने आम्दानी १०३% ले बढ्यो, धेरै हिस्सा तामाकोशीको

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत् कम्पनीले १९ अर्ब ९९ करोड २३ लाख ३१ हजार ६९७ रुपैयाँको विद्युत् बिक्री गरेका छन् । जुन अघिल्लो वर्षको असार मसान्तमा ९ अर्ब ८२ करोड