अर्थमन्त्री शर्माको भुत्ते वित्त नीतिले अर्थतन्त्रमा समस्या, सबैको

वित्त नीतिले तय गरेका लक्ष्य पुरा गर्न सहयोग गर्नु पर्ने मौद्रिक नीति केही वर्षदेखि आफ्नो क्षमताभन्दा बाहिर गएर अर्थतन्त्र चलायमान बनाउन सक्रिय भयो । जसले गर्दा अर्थतन्त्रमा कयौं समस्या आए

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १२ सय

दक्षिण कोरियाबाट १ सय होल्स्टेन फ्रिजन जातका कोरेली गाई ल्याइँदै, ३६ वटा नेपाल आइपुग्यो

काठमाडौं । दक्षिण कोरीयाबाट नेपालमा १ सयवाटा होल्स्टेन फ्रिजन जातका कोरेली गाई ल्याइने भएको छ । दक्षिण कोरिइा सरकारबाट हेफर इन्टरनेशनमार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रुपमा उपलब्ध गराएका मध्ये बिहीबार

विराटनगरका उद्योगी व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना

विराटनगर । चर्को बैंक ब्याजदर र प्रतिकूल बैंक नीतिविरुद्ध यहाँका उद्योगी व्ययवासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि धर्ना दिएका छन् । नेपाल उद्योग परिसंघ (एनसीसीआई) प्रदेश नं.१, मोरङ व्यापार संघ

फोक्सिङ्टार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी

विराटनगरमा चार वर्षदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा

विराटनगर । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर विराटनगर महानगरपालिकाले मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । मेयर नागेश कोइरालाले

ब्याजदर वृद्धिले उद्योग व्यवसाय कमजोर बन्यो, घटाउन जरुरी छ: गृहमन्त्री खाण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउनु पर्ने बताएका छन् । उद्योग व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भइयरहेको उल्लेख गर्दै गृहमन्त्री खाणले त्यसलाई तत्काल

उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति भण्डारी

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिएकी छन् । आजदेखि बुटवलमा सुरु

आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि

पाँचखाल ‘ग्रीन स्मार्ट-सिटी’को सम्भाव्यता अध्ययन शुरु

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा ‘ग्रीन स्मार्ट सिटी’को सम्भाव्यता अध्ययन शुरु गरिएको छ । सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि शुरु गरिएको छ । सम्भाव्यता अध्ययनका लागि नगरका