सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ८ सय रुपैयाँ

वाणिज्य सचिवमा मराशिनी

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा मधु मराशिनीलाई सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मराशिनीलाई वाणिज्य तथा आपूर्ति क्षेत्र हेर्ने गरि सरुवा गरिएको हो

कोरियामा कामदार लैजान युनिभर्सल टुर्स एण्ड ट्राभल्सले पायो अनुमति

काठमाडौं । युनिभर्सल टुर्स एण्ड ट्राभल्सले इपीएसमार्फत् परीक्षामा पास भएका कामदारलाई दक्षिण कोरिया लैजान अनुमति पाएको छ । ईपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै युनिभर्सल टुर्स एण्ड ट्राभल्सले अनुमति

काठमाडौं–तराई मधेश द्रुतमार्गका लागि कर्मचारी माग

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत काम गर्नका लागि करारमा १८ कर्मचारीको माग भएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै नेपाली सेनाले करारमा १८ जना वृक्षारोपण हेरालुको माग

बीपी कोइराला क्यान्सर अस्पतालमा ५३ कर्मचारीको माग

काठमाडौं । बीपी कोइराला क्यान्सर अस्पतालले ५३ जना कर्मचारीको माग गर्दै आवेदन खुलाएको छ । अस्पतालले शुक्रबारबारको गोखरापत्रमा सूचना प्रकाशित गर्दै अस्पतालमा कल्सल्टेण्टदेखि स्टाफ नर्ससम्म गरि कुल ५३ जना कर्मचारीको

कोशी अस्पतालको अनाधिकृत संरचनामा विराटनगर महानगरको डोजर

विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पतालअगाडि निर्माण गरिएका अनाधिकृत संरचना डोजर चलाएको छ । नक्सा पास नगरी बनाइएका अनाधिकृत संरचना हटाउन महानगरले बिहीबारबाट अभियान शुरु गरेको हो । नक्सा पास

एकीकृत समाजवादीद्वारा वाम एकताका लागि ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी पार्टीहरुबीचको एकताका लागि कार्यदल गठन गरेको छ । उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको जानकारी दिए

कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार नेपाल कृषि सहकारी केन्द्रीय संघको वार्षिक साधारण

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सकिने

काठडमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको सत्ता गठबन्धनको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने कार्यदल संयोजक विष्णु पौडेलले

भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला

काठमाडौं । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी