प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने,

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन

दार्चुलामा लोप हुनथाले भैँसी

खलङ्गा । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् । केही वर्षअघिसम्म प्रत्येक

लगत सङ्कलन अघि बढाउन स्थानीय तहलाई भूमि आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानीय तहमा आवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचामा आवेदन दिन सम्वद्ध पक्षलाई आग्रह गरेको छ ।

रवि लामिछानेको नागरिकताबारेको मुद्दा: सांसद र मन्त्री पद खारेज हुनु पर्ने जिकिर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । शुक्रबार कायममुकायम प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार उपप्रधान तथा अर्थमन्त्री पौडेलले संसदमा

कम्बोडियामा ज्यान गुमाएका निराकरको शव ल्याउन सरकारले खर्च व्यहोर्ने

काठमाडौं । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परि मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउन सरकारले खर्च व्यहोर्ने भएको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद्

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशमा खिमलाल

विराटनगरमा व्यापार सहजीकरण कार्यक्रमको आयोजना

विराटनगर । विराटनगरमा व्यापार सहजीकरण कार्यक्रमको आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को अयोजना र कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंको सहकार्यमा स्थानीय

यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना बिचौलिया पक्राउ

काठमाडौं । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय (मोटर साइकल) गुर्जुधारा र बैदेशिक रोजगार कार्यालयबाट ३८ जना बिचौलियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका

नेपाल छिट्टै मध्यम आय भएको मुलुक बन्नसक्छ: नर्वेजियन राजदूत ड्रमडाल

नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले सबै कुरा योजनाअनुसार भए नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट मध्यम आय भएको मुलुक बन्ने बताएका छन् । नेपाललाई अतिकम विकसित मुलुकबाट