चोरी–तस्करी रोक्क्न सीमामा सुरक्षा निकायको कडा निगरानी

विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध निर्यात र निकासीमा कडाइ गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला समय कडाइ गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, केको कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

ई-पासपोर्ट प्रमाणीकरणमा देखिएको समस्या समाधान भयो: राहदानी विभाग

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी जारी गर्ने काममा आएको समस्या समाधान भएको जनाएको छ । आइतबार सूचना जारी गर्दै राहदानी विभागले प्रमाणीकरण प्रकृयामा १७ गतेदेखि आएको सुस्तता हाल समाधान

राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

कास्की । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा

सी स्टार सिपिङ सर्भिसमा विभागको छापा, ९९७ थान पासपोर्ट जफत

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–३ मा रहेको सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिबा ९९७ थान पासपोर्ट तथा कागजातहरु जफत गरिएको छ । वैदेशिक रोजगार विभागको अनुगमन टोलीले विभिन्न

सुनको मूल्य प्रतितोला १ लाख ३३ सय पुग्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम

तारुकामा २८ हल गोरु जुधाइने

त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल

नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई

स्वावलम्बन लघुवित्तले माग्यो ५० जना कर्मचरी, एसएलसी पासलाई पनि अवसर

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५० जना कर्मचारी माग गरेको छ । लघुवित्तले संस्थाको कार्यक्रम संचालन तथा विस्तार गर्न प्रशिक्षार्थी(तालिमे)हरु अर्थात कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको