विराटनगरमा सहकारीको अवस्था दयनीय, न्यायिक समितिमा उजुरीको चाङ
विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीलाई बलियो बनाउन एकीकरणमा जानुपर्नेमा जोड दिएका छन् । विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले सहकारीहरुबीच