अब प्रधानमन्त्री हुने गरी अभियान चलाउछौँ, म जेल परे पनि पार्टी अघि बढ्छ: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउने बताएका छन् ।

आइतबार पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफू जेल गएपनि रास्वपा अघि बढ्ने बताएका हुन् ।

‘अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,’ उनले भने, ‘म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।’

उनले आफूलाई १२ भाई सम्पादक र मिडिया सञ्चालकले पेलेको भन्दै आक्रोश पोखे ।


क्लिकमान्डु