महँगी बढेपछि घट्यो सुकुटीको व्यापार, खर्च धान्नै मुस्किलमा

इटहरी । धरानको पुरानो सुकुटी बजारमा ग्राहक आउन छाडेपछि व्यवसायीहरु व्यवसाय छोड्ने तरखरमा पुगेका छन् । धरान-२ को बजारमा लामो समयदेखि सुकुटी व्यवसाय गर्दै आएका व्यवसायीहरु पछिल्लो समयमा ग्राहकको चाप

उद्योग वाणिज्य महासंघको नेतृत्व ठूला व्यापारिक घरानाभन्दा बाहिर हुनुपर्छ: चण्डिराज ढकाल

इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्व ठ‍ूला व्यापारिक घरानाबाट हुन नहुने बताएका छन् । बुधबार सुनसरीको इटहरी उद्योग वाणिज्य संघको पदस्थापन कार्यक्रममा

विमलनगर-घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२

चितवनमा सूर्यमुखीको व्यावसायिक खेती, पैसा तिरर टिकटक बनाउने बढे

चितवन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने

धरान एक्स्पो: भिजिटर नआएको स्टल धनीहरुको गुनासो, आयोजक भन्छन्- सोचेभन्दा राम्रो भइरहेको छ

इटहरी । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्पो २०७९ मा सोचे जस्तो व्यापार नभएको गुनासो स्टल धनीहरुले गरेका छन्। पहिला आयोजना हुने एक्स्पोहरु भन्दा फरक ढंगले आयोजना गरेको

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३

विश्वासको मत लिएपछि मात्र सरकार विस्तार: उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्ने बताएका छन् । गृहजिल्ला सुर्खेत पुगेका खड्काले बुधबार पत्रकारसँग

गति लिँदै भेडेटार–रवी–राँके कालोपत्र सडक निर्माण

धनकुटा । निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । एक्जिम बैंक भारतको तीन अर्ब

होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित

पेट्रोलियम पदार्थको मूल्य नघट्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम प्रति लिटर पेट्रोलमा १.२१ रुपैयाँ, डिजेलमा ५.०५ रुपैयाँ,