प्राधिकरणका उच्च तहका कर्मचारीको सरूवा, वरिष्ठ कर्मचारी हेड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले १२ औं तहका वरिष्ठ कर्मचारीलाई प्रधान कार्यालय बाहिर पठाएर कनिष्ठ कर्मचारीलाई विभिन्न निर्देशनालयको

जलविद्युत् आयोजनामा आक्रमण गर्ने समूहलाई कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताएका छन् । उनले कानूनी कारबाहीका लागि तत्काल कदम

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक

रास्वपाले हामीलाई सघाउँछः एमाले, पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँः रास्वपा

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । एमाले प्रतिनिधिमण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग

भक्तपुर नगरकोट सडक अनुगमन गर्दै उपप्रधानमन्त्रीले भने- ठेकेदारसँग नाम जोडिदा प्रचण्डमाथि अन्याय

भक्तपुर । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार

धेरै सहकारीले बचत तथा ऋणको कारोबार गरे, अभियानले त्यस्तालाई नबचाओसः सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले अधिकाश सहकारी स‍‌स्थाले बचत तथा ऋणको कारोबार गर्दा, कानूनको पालना नगर्दा अहिलेको समस्या देखिएको बताएका छन् । नेपाल

दुई वर्षीया छोरीको हत्या गर्ने बुबा पक्राउ

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने बुबा पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले दुई वर्षकी छोरी आरिसा दिनको हत्या गरेका

माधव नेपाललाई भेट्न पुगे नेम्वाङसहितका एमाले नेता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवास नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबाबार राष्ट्रपतिमा आफूलाई सहयोग गर्न भन्दै

अडानीमाथि छानबिन गर्न भारतीय सर्वोच्च अदालतले गठन गर्‍यो ६ सदस्यीय समिति

काठमाडौं । भारतका अर्बपति व्यवसायी गौतम अडानी पछिल्लो समय विवादमा छन् । तथ्यांकमा छलकपट गरेर व्यापारिक साम्राज्य विस्तार गरेको हिडनबर्ग रिर्पोटले खुलासा गरेपछि अडानीको व्यापारिक साम्राज्यमा हलचल भएको थियो ।