चौध वर्षपछि आज स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको

राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा

एजेन्सी । नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पुटिनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई

एलडिसीबाट स्तरोन्नति हुँदाका नेपालका चुनौती र गुमाउने सुविधा

काठमाडौं । नेपाल अतिकम विकसित मुलुक एलडिसीबाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका केकस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी गर्ने भन्नेबारे निजी

यही अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेस हुन्छ: मन्त्री मोदी

जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालू अधिवेशनमै संघीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताएका छन् ।

तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ । काठमाडौँको तिलगंगामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोकको जलवीरे घर भई काठमाडौँको सिनामंगलमा डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल

एलडिसीबाट स्तरोन्नतिपछि नेपालले कस्ता सुविधा गुमाउँछ ?

काठमाडौं । नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका के-कस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी गर्ने भन्नेबारे

तीन दिन वर्षा हुने सम्भावना: मौसमविद्

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका

सडक अनुगमनमा पुगेका मन्त्री श्रेष्ठको अगाडि स्थानीयबीच विवाद

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ । शुक्रबार मन्त्री श्रेष्ठ मूलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् । शुक्रबार संघीय संसद् भवनमा भएको मतदानमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय

चैत १० गतेसम्म सरकार बिस्तार हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गतेसम्ममा सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार