उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा १० बजेदेखि मतदान सुरु भएको हो । संघ तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र

‘प्रधानमन्त्रीज्यू ! दर्शक अट्ने रंगशाला चाहियो’

कीर्तिपुर । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, ‘प्रधानमन्त्रीज्यू ! दर्शक अट्ने रंगशाला चाहियो ।’ दर्शकले क्रिकेट

‘२/४ लाख बजेटका लागि स्थानीय तहका प्रमुखहरु मन्त्रीहरूकहाँ धाउनुपर्ने अवस्थाले संघीयता बलियो हुँदैन’

जनकपुर । नगरप्रमुखहरूले संविधान प्रदत्त स्थानीय तहका अधिकार कार्यान्वयनका लागि संघ र प्रदेश सरकारले इमान्दारीपूर्वक सहयोग गर्नुपर्ने बताएका छन् । नगर विकास कोषले आज जनकपुरधाममा आयोजना गरेको मधेस प्रादेशिक कार्यशालामा

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दैआकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोटमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँगको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईमाथि ९ रनको जित निकालेको हो । खराब मौसमका कारण डक वर्थ लुइस मेथडका आधारमा

३ प्रदेशका स्थानीय तहमा पूर्वाधार विकासका लागि बेलायतको १४ अर्ब ४० करोड रुपैयाँ सहयोग

काठमाडौं । बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि ९ करोड पाउण्ड(१४ अर्ब ४० करोड रुपैयाँ) सहयोग गर्ने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय

एनएचपीसीले पायो सेती नदी ६ को सर्वेक्षण अनुमति

काठमाडौं । लगानी बोर्ड नेपालले एनएचपीसी लिमिटेडलाई ४५० मेगावाट क्षमताको सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमति दिएको छ । गत फागुन ४ गते एनएचपीसीले सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमति

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि

बीस वर्ष पुगेपछि विवाह गरे दश हजार रुपैयाँ पुरस्कार पाइने

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रुपैयाँपुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष