कागतीखेतीबाट २० लाख रुपैयाँ आम्दानी

पथरी । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको

कस्तो रहला तीन दिनको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही

झापामा व्यापक असिनापानी, तरकारी र मकै सखाप, घरका छानामा प्वालै-प्वाल (१२ तस्बिरमा हेर्नुहोस्)

झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा व्यापक क्षति पुर्‍याएको छ । हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि

नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशकमा निरौला र कर्माचार्य बढुवा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशकमा जगन्नाथ निरौला र नविना कर्माचार्य बढुवा भएका छन् । शनिबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले कर्माचार्य र निरौलालाई उपमहानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको

सरकारले बढी राजस्व संकलन गर्ने भन्दै व्यावसायिक फर्ममा छापा मार्नु गलत : उमेशलाल श्रेष्ठ

काठमाडौं । सरकारले बढी राजस्व उठाउने नाममा उद्योग व्यवसायमा छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् । ‘अहिले निजी

अर्थतन्त्र जोगाउन कठोर निर्णय गर्छु, ब्याजदर घटाउँछु, कर बढाउँदिन : अर्थमन्त्री महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तो सुकै कठोर निर्णय गर्न पछि नपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री

डलर साट्ने भन्दै साढे ३० लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौं । डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठग्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट

अनधिकृत संरचना हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनाधिकृत संरचना हटाउन दिएको सूचना तत्काल कार्यावन्यन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश

जनमत पार्टी सरकारबाट बाहिरियो, खानेपानी मन्त्री खानले बुझाए राजीनामा

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा दिएका छन् । उद्योग वाणिज्य तथा

को हुन् नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महत ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । गठबन्धन दल नेपाली कांग्रेसका तर्फबाट महत अर्थमन्त्री बनेका हुन् । उनीसहितका मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको