नेपाली कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम, खड्कासहित को-को जाँदै

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको कांग्रेसले आज साँझ मन्त्रीहरूको नाम टुंग्याएको हो । उपसभापति

निजी क्षेत्रको सम्मानबिना आर्थिक विकास असम्भवः हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त

५० हजार घुस लिँदै गर्दा वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । रुपन्देशीको शुद्धोधन गाउँपालिकाको ७ नम्बर वडाका वडाध्यक्षसहित प्रमुख प्रशासकिय अधिकृत ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित उनीहरुलाई पक्राउ गरेको जनाएको

तरकारी खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी, ३ करोडभन्दा बढीको सम्पत्ति आर्जन

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा

मिटरब्याजीलाई दलका कार्यकर्ताले संरक्षण गरिरहेका छन्: डा. पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर

मिटरब्याज पीडितको समस्या समाधान झारो टार्ने मात्रै काम नहोस्ः भट्ट

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंग्यायो

काठमाडौं । नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा

एकदुईवटा मन्त्रालय मिलाउन बाँकी छ, अरु टुंगियो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिमण्डल विस्तारको तयारी रहेको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा प्रधानमन्त्री दाहालले आज साँझसम्म मन्त्रिमण्डल

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक, यस्तो भयो निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता