प्रचण्डलाई बालेनले भने- प्रधानमन्त्रीन्यू यसपालिको सरकार केही समय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार लामो समय टिकाउन आग्रह गरेका छन् । काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा

बालेनले सरकार फेरिरहने भनेपछि प्रधानमन्त्रीले भने: यो सरकार पाँच वर्ष टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म टिक्ने बताएका छन् । बुधबा राष्ट्रिय सभागृहमा आयोजित न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार पाँच वर्ष

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले सभामुखसँग भनेः प्रधानमन्त्रीबाट न्याय पाउने आश रहेन

काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरुमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ । बुधबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् ।

राजस्व वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा बजेट तर्जुमा गर्नुहोस्: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यीकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका

पर्याप्त अध्ययनबिना उद्योग स्थापना र सञ्चालन गर्दा जोखिम: राउत

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले माग पक्षको पर्याप्त अध्ययनबिना उद्योग स्थापना र सञ्चालन गर्दा अतिरिक्त जोखिम निम्तिने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

प्रचण्डका घरबेटीले ८ पटक म्याद थप्दा पनि भक्तपुर-नगरकोट सडकखण्ड नबनाएपछि ठेक्का रद्द

भक्तपुर । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर-नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ । प्रधानमन्त्री पुष्पकमल

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योगमा सिल, सञ्चालक फरार

वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ । अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुन-चाँदीको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई आजदेखि स्वास्थ्य परामर्श सेवा (टेलिमेडिसिन सेवा) दिने भएको छ । वैदेशिक रोजगार बोर्डकाअनुसार आजदेखि वैदेशिक रोजगारीमा रहेका श्रमीकलाई पूर्ण रुपमा निःशूल्क स्वास्थ्य

काठमाडौंमा आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा, यी ठाउँमा सवारी निषेध

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा भएकाले विभिन्न ठाउँमा सवारी साधनलाई निषेध गरिएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै बुधबारदेखि आगामी चार दिनसम्म (चैत १९ गतेसम्म)