सांसद डाँगीको प्रश्न- सँधै झगडा परिरहने प्रधामन्त्री, सभामुख

काठमाडौं । सांसद निसा डाँगीले संसदमा प्रयोग गर्ने कुर्सी, माइक, कापी, कलम नेपाली नै प्रयोग गर्न सरकारलाई आग्रह गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् ।

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता

मिटरब्याज पीडितलाई गृहमन्त्रीले भने- माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा सरकारमा सहभागी नभएका शेखर कोइराला

व्यापारिक केन्द्र बन्दै मेलौली

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन्

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला

सरकार र मिटरब्याज पीडितबीच भएको सहमति कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार र मिटरब्याज पीडितबीच शनिबार भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र मिटरब्याज पीडितबीच सहमति भएपछि उपप्रधानमन्त्री श्रेष्ठले

आठ महिनामा अख्तियारका २१ स्टिङ अप्रेसन, घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्षदेखि उप-सचिवसम्म

काठमाडौं । चालू आर्थिक वर्षमा हालसम्म अख्तियारले २१ वटा स्टिङ अप्रेसन गरेको छ । चालू आर्थिक वर्षको सुरुवाती साढे ८ महिना (चैत १६) गतेसम्ममा अख्तियारले २१ वटा स्टिङ अप्रेसन गरेको

मालदार मन्त्रालयका लागि १०औं करोडको डिल हुन्छः स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा

बन्दीपुरमा खाना महोत्सव: ‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

दमौली । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ,