अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा १ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात

रवि लामिछानेद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १०

दुई करोड लगानी गरेर दाना उद्योग सञ्चालन गर्दै सहकारी

नवलपरासी । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार दुई सय

चट्टान तथा पहिरोको बीचमा चौपायाले टेकेको पाइलामा पाइला मिलाएर हिँड्न बाध्य बझाङी

बझाङ । चट्टा नै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आङै सिरिङ्ग हुने । त्यही बाटोमा भारी बोकेर यात्रा

बन्ने भयो दरौदी कोरिडोर प्रसारण लाइन

काठमाडौं । दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ । आइतबार

कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय, इन्धनको मूल्य बढ्ने

एजेन्सी । साउदी अरबसहित तेल उत्पादन तथा निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाधयमकाअनुसार ओपेक देशहरुले हाल कच्चा तेलको मूल्यमा भइरहेको

अर्थमन्त्रीलाई परिसंघको सुझावः सेयर बजारमा जाने मार्जिन लेन्डिङमा जोखिमभार १००% मा झार्नुपर्‍यो

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार ६ सय रुपैयाँले घटेर प्रतितोला

काठमाडौं महानगरमा ५१ जनालाई रोजगारीको अवसर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५१ जनालाई करारमा रोजगारी खुलाएको छ । महानगरले करारमा कार्यालय सहयोगी पदका लागि विज्ञापन खुलाएको हो । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै प्रशासन र सामान्य

घरभाडा नतिरि भाग्यो सुनौलो दियालो बचत तथा ऋण सहकारी, खोज्दै महानगरपालिका

काठमाडौं । सुनौलो दियालो बचन तथा ऋण सहकारी संस्थाले गत असारदेखि बहाल रकम नतिरेको भन्दै महानगरले सूचना निकालेको छ । महानगरले १५ दिनभित्रमा काठमाडौं महानगरपालिका-२६ मा उपस्थित हुन भन्दै सहकारीको