आहा सिस्ने हिमाल ! (फोटो फिचर)

रुकुम पूर्व । रुकुम पूर्वको गुप्तादहबाट देखिएको सिस्ने हिमाल र आसपासको मनोरम दृश्य । समुद्री सतहबाट ५ हजार ९११ मिटर उचाइ रहेको सिस्ने हिमाललाई स्थानीयले मुर्कट्टा पनि भन्छन् । यसपटक

बूढीगण्डकी निर्माणको जिम्मा पायो प्राधिकरणले

काठमाडौं । नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

काठमाडौं । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने ६४ व्यावसायिक फर्मलाई कारबाही

वीरगन्ज । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुन-चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख

कालीगण्डकी करिडोरः पर्वत र स्याङ्जामा दुई मोटरेबल पुल निर्माण

पर्वत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका-५

पोखराको पर्यटन व्यवसाय संकटमा, बैंकको कर्जा तिर्न धौ धौ

कास्की । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र

कर्णाली सरकारले बनायो एकीकृत बस्ती निर्माण योजना

सुर्खेत । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना बनाएको छ । भौगोलिकरूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पुर्‍याउन र प्राप्त गर्न कठिनलगायतका स्थानमा रहेका बस्तीको पहिचान

उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न उद्योगीमन्त्री रिजाललाई परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न आग्रह गरेका छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले

लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं । रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै युवराज पौडेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध पौडेलले सोमबार दर्ता