सहकारी संस्थामा कालोधन आउँदैन, शंकालागे प्रभावकारी नियमन गरौः

काठमाडौ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहकारी संस्थामा कालोधन नआउने र आएको भन्ने लाग्छ भने प्रभावकारी नियमन गर्न आग्रह गरेका छन् । महासंघले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय

मिटरब्याज पीडितका समस्या समाधानका लागि जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याजी समस्या अध्ययनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकको निणर्य सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजी

रसुवाबाट बाँसका १५ करोडको सामग्री चीन निर्यात

रसुवा । बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान

अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले दिएनन् किसानलाई भुक्तानी

काठमाडौं । सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन् । अन्नपूर्ण

बैंकिङ कसुरका आरोपी थापाको फिल्म ‘प्रसाद २’ रोक्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । चैत २४ मा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिँदै फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

अदालतमा हाजिर हुन अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पुगे न्युयोर्क

एजेन्सी । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क पुगेका छन् । आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेको बताएका छन् । सन् २०१६ को

रुस-युक्रेनबीचको द्वन्द्वले दुबईमा घरजग्गाको मूल्य ५० प्रतिशतसम्म बढ्यो

एजेन्सी । अन्तर्राष्ट्रिय रुपमा आर्थिक संकुचन भइरहेको अवस्थामा दुबईमा ग्राहकको बजेटअनुसार घर पाउनै मुस्किल भएको छ । कोरोना महामारी र रुस-युक्रेनबीचको द्वन्द्वले अधिकांश देश महँगी र आर्थिक संकुचनमा फस्दा यूएईमा

मुस्ताङको सेकुङ तालमा पर्यटकको आकर्षण बढ्दै, दुई हिमाल देख्न सकिने

मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा

मल कहिले आउँछ सरकारलाई थाहा हुँदैन: कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन् । रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उनले तर कहिले आयात

कोरोना संक्रमण बढ्दैः संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको