बजेटमार्फत् रोजगारी गुमाएका श्रमिक, विपन्न र मजदूरलाई नगद

काठमाडौं । संसद विगठन गरेको सरकारले अध्यादेशमार्फत् भए पनि यही जेठ १५ गते आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउने अन्तिम तयारी गरिरहेको छ ।  संवैधानिक बाटो हुँदाहुँदै असंबैधानिक र अलोकतान्त्रिक बाटोमा

लेखा समितिको निर्देशनविपरित फास्ट ट्रयाकको सुरुङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरित नेपाली सेनाले काठमाडौं तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । सार्वजनिक लेखा समितिले

नविल बैंक सँधै बेटर छ, गलत प्राक्टिस गर्दैन: नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल

उपेन्द्र पौडेल बैंकिङ क्षेत्रमा परिचित नाम हो । सन् १९८६ मा तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर शुरु गरेका पौडेलले एनमबि फाइनान्सलाई एनएमबि बैंक बनाए । सन् २०१७ मा एनएमबि बैंकको

१४ लाखमै यसरी बनाउन सकिन्छ कोरियन प्रविधिको आधुनिक घर (भिडियोसहित)

काठमाडौं । आफ्नै स्वामित्वको एउटा चिटिक्कको घर होस् । र, त्यो घरमा पार्किङ गर्ने गाडी । अनि सानो र सुखी परिवार । साथै, नियमितरुपमा निश्चित आम्दानी होस् । यो अधिकांश

ऋणीलाई बचाउने तर्फ मौद्रिक नीति केन्द्रित हुन्छ: गभर्नर महाप्रसाद अधिकारीको अन्तर्वार्ता

कोभिड १९ का कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्रमा पनि ठूलो आसर परेको छ । विश्व बजारमा परेको असरका कारण रेमिट्यान्स आप्रवाहमा आउन सक्ने कमीले अझ हाम्रो देशको अर्थतन्त्रलाई थप जोखिममा

राज्य व्यवसायीको नाफाको भागिदारमात्रै बन्नु भएन, दुःखको सारथी पनि बन्नुपर्छः पशुपति मुरारका

विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने सरकारले देशलाई लकडाउन गरेको ४६ दिन भयो । लकडाउनका कारण उद्योग व्यवसाय ठप्प छन् । कुल ग्राहस्र्थ उत्पादनमा अवधिको असर मात्रै डेढ

मेरो नियत खराब छैन, बैंकले चाँडो निर्णय गर्दिए उद्योग चलाएरै ऋण तिर्छुः चण्डीराज ढकाल (भिडियोसहित)

कुनैबेला गार्मेन्ट निर्यात गरी सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याएर धेरै वर्षसम्म सरकारबाट सम्मान पाएका व्यवसायी चण्डीराज ढकाल अहिले बैंकको ऋण तिर्न नसकेर कालोसूचिमा छन् । विगत ३ वर्षदेखि ढकालले आफ्नो

सिमेन्टका कारण औसतमा सबै उद्योग क्षमता घट्यो, वियर उद्योगको क्षमतामा ९९.७ प्रतिशत संचालनमा

काठमाडौं । नेपालमा सञ्चालित प्रमुख उद्योगहरुको क्षमता, उपयोग र उत्पादन २.६ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ को सर्वेक्षण अनुसार अघिल्लो आवमा औसतमा उद्योगको क्षमता उपयोग

एकीकृत बस्ती हाम्रो कल्पनाले बन्दैनः प्राधिकरणका सीइओ ज्ञवालीको अन्तर्वार्ता

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको ४ वर्षमा निजी आवास र अन्य क्षेत्रमा गरी ८३ प्रतिशत काम सम्पन्न भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा जारी पुनःनिर्माणले स्थानीय

अन्तर्वार्ता दिँदा यी कुरामा चुके हात पर्नै लागेको जागिर चिप्लिन सक्छ

काठमाडौं । जागिर खानु अधिकांश व्यक्तिका लागि एकदमै अप्ठयारो कुरा हो । किनकी जागिर खानका लागि विभिन्न चरण पार गर्नुपर्दछ । धेरैजसो ठाउँमा जागिर खानका लागि लिखित र अन्तर्वार्ता परीक्षा