गोर्खाज फाइनान्सको सेयरमा ठूलो चलखेल भएको भन्दै राष्ट्र

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको सेयरमा ठूलो चलखेल भन्दै राष्ट्र बैंकमा उजुरी पुगेको छ । कम्पनीका केही ठूला लगानीकर्ताले अनावश्यक हल्ला तथा झुटो तथ्यांक सार्वजनिक गर्दै सेयर मूल्य बढाएको उजुरी

१२ वटा विमानस्थलको निर्माण मापदण्ड विपरीतः महालेखा

काठमाडौं । मुलुकमा विमानस्थलमध्ये १२ वटा विमानस्थल मापदण्ड विपरीत निर्माण भएको पाइएको छ । महालेखा परीक्षकको ५८औं प्रतिवेदनले १२ हिमाली, पहाडी र तराईमा सञ्चालनमा रहेका १२ वटा विमानस्थल मापदण्ड अनुसार

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर

आन्तरिक विवाद र बैंकर्सको विरोधले रोकियो शाखा अडिट कार्यविधि

काठमाडौं । राष्ट्र बैंकभित्रको विवाद र बैंकर्सको विरोधका कारण बैंक तथा वित्तीय संस्थाको शाखा अडिट कार्यविधि तत्काल जारी नहुने भएको छ । गत फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखा

मानुषि लघुवित्तको आइपीओ बाँडफाँट, ७ हजारको आवेदन रद्द

काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । सोमबार विहान आइपीओ बाँडफाँट भएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँटमा ३६ हजार ८५६ जनाले १० कित्ताका दरले आइपीओ प्राप्त

उखु किसानले तत्काल भुक्तानी नपाए आन्दोलन गर्ने

काठमाडौं । उखु किसानहरूले चिनी उद्योगलाई बेचेको उखुको रकम समयमै सम्पूर्ण भुक्तानी गर्नुपर्ने किसान संगठनहरूले माग गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा),

आरसी कोलाका उत्पादन अब नेपाली बजारमा

काठमाडौं । भेञ्चुरा बोटलर्स प्रालि हल्का कार्बोनेटेड पेय उत्पादनको उत्पादन नेपाली बजार उपलब्ध हुने भएको छ । कम्पनीका अनुसार आरसी कोला, माइट्टी रेन, आरसीक्यू लेमन लाइम, आरसीक्यू अरेञ्ज, जियर अप,

बीना मगरले सम्हालेको खानेपानी मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु, कुन मन्त्रालयको कति ?

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरीक्षणबाट संघीय मन्त्रालयहरुमा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयको देखिएको छ । उक्त मन्त्रालयको वार्षिक लेखापरीक्षण भएको कुल रकमको १७.६७ प्रतिशत बराबर बेरुजु देखिएको

उद्देश्यबाट विमुख भएर नाफा कमाउँदै बैंकहरु

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मुख्य उद्देश्य निक्षेप लिने र त्यही पैसा लगानी गरी त्यसैबाट प्राप्त ब्याजबाटै आम्दानी गर्नु हो । अर्थात्, बैंक पैसाको व्यवसाय गरी त्यसबाटै आम्दानी गर्ने

अफगानिस्तानसँग नेपालको व्यापार घाटा कति ?

काठमाडौं । अफगानिस्तानमा विद्रोही तालिवानले अफगानिस्तान सत्ता कब्जा गरेपछि विश्वभर चर्चाको विषय बनेको छ । विद्रोही तालिवानले विभिन्न प्रान्तसँगै राजधानी घेरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले राजीनामा दिई देश छाडी सकेको