१८ रोपनी क्षेत्रफलमा ‘एग्रो टुरिजम’को नयाँ प्रोजेक्ट शुरु

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित बन्यो पर्यटन क्षेत्र । त्यसमाथि पनि होटलमा सबैभन्दा ठूलो असर पर्यो । विदेशी पर्यटक आउन पाएनन् भने आन्तरिक पर्यटनमा पनि ठूलो असर पर्यो

संघीय मामिला मन्त्रालयको वार्षिक बजेट खर्च ४०.६३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छुट्याइएको बजेटमध्ये ४०.६३ प्रतिशत खर्च भएको देखिएको छ । मन्त्रालयको वार्षिक प्रगती समिक्षा तथा मन्त्रालयस्तरीय विकास

आइपीओबाट ४५ अर्ब भारतीय रुपैयाँ उठाउने अर्बपति गौतम अडानीको योजना सेबीले रोक्यो

आइपीओबाट ४५ अर्ब भारतीय रुपैयाँ उठाउने भारतीय अर्बपति गौतम अडानीको योजना रोकिएको छ । भारतको सेयर बजारको नियमनकारी निकाय(सेबी)ले अडानीको कम्पनी अडानी विल्मरलाई आइपीओ निकाल्न प्रतिबद्ध लगाएको हो । सेबीले

गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रतिस्पर्धाबाट भाडामा लगाउनु- महालेखा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यति ग्रुपलाई बिना प्रतिस्पर्धा दिँदा गम्भीर गल्ती गरेको विषय महालेखा परीक्षक कार्यालयले औंल्याएको छ । सरकारको उक्त निर्णय उल्टाएर

बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै

क्यासिनो रोयल्टीवापत १ अर्ब ८ करोड उठ्न बाँकी

काठमाडौं । देशभर सञ्चालित १५ वटा क्यासिनोबाट १ अर्ब ८ करोड रुपैयाँ बढी रोयल्टी उठ्न बाँकी रहेको देखिएको छ । पर्यटन विभागले असुल गर्दै आएको उक्त रोयल्टी वर्षेनी बढ्दै गएर

नेपाल ट्रस्टका नाममा विभिन्न वाणिज्य बैंकमा करिब १ अर्बको सेयर, २१ हजार रोपनी जग्गा

काठमाडौं । पूर्वराजा बीरेन्द्र र रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदा उनीहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्नका लागि नेपाल ट्रष्टको स्थापना गरिएको थियो

अमेरिकी दूतावासले विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट संख्या थप्यो

काठमाडौं । नेपालस्थिर अमेरिकी दूतावासले विद्यार्थी भिसामा अमेरिका जान चाहनेका लागि अन्तर्वार्ताका लागि समय उपलब्ध गराउने भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएको अन्तरर्वाताको कार्यक्रम शुरु गर्न

एमसीसीमा कानून विपरीत साढे ४१ करोड खर्चः महालेखा प्रतिवेदन

काठमाडौं । मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत स्थापित मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट (एमसिए) बाट कानुन विपरीत साढे ४१ करोड रुपैयाँ बढी खर्च भएको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८औं

साढे २ अर्बको मास्क आयात

काठमाडौं । कोरोना महामारीले गर्दा हालसम्मकै उच्च मास्क आयात भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्क अनिवार्य गरिएपछि मास्कको उच्च आयात भएको देखिन्छ