छरिएर रहेका सीपमूलक तालिमलाई एकीकृत ढंगले सञ्चालन गर्न
काठमाडौं । विभिन्न मन्त्रालय र निकायहरुमार्फत् अलग अलग ढंगले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरुलाई एकीकृत ढंगले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । आइतवार अर्थमन्त्रालयमा आयोजित छलफलमा