एडीबीको प्रक्षेपण, यो वर्षको आर्थिक वृद्धिदर ४.१%

काठमाडौं । एसियाली विकास बैंकले नेपालको यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालु आवको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान गरेपछि त्यसको करिब

मोटो धानको समर्थन मूल्य तोकियो, क्विन्टलको मूल्य २७५२ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले मोटो धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रालयले यो वर्षको मोटा धानको प्रति क्विन्टल मूल्य २ हजार ७५२ रुपैयाँ

४५.३ अर्ब डलरका मालिक चिनियाँ व्यवसायी सू जियायन टाट पल्टिदै

एजेन्सी । संसारकै सबैभन्दा राम्रो ‘फिक्सन’ लेख्न सक्ने क्षमता भएका एकाध मानिसमध्ये एक हुन अर्नेष्ट हेमिंग्वे । उनको पहिलो उपन्यासको नाम थियो ‘दि सन अल्सो राइजेज ।’ उपन्यासको एउटा पात्र

आगलागीको डेढ महिनामै नेबिकोको उत्पादन शुरु, १ अर्ब लगानी थप्दै

काठमाडौं । आगलागीबाट ध्वस्त भएको नेबिकोले फेरि उत्पादन शुरु गरेको छ । जसलाई कम्पनीले ‘नेबिको इक ब्याक फ्रम एसेस’ भनेको छ । गत साउन २३ गते राति २ बजे शुरु

यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दै

काठमाडौं । यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्ने भएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण पेश गरेका ३ वटा बैंकलाई राष्ट्र बैंकले प्रिलिमनरी (प्रारम्भिक) स्वीकृत दिएको

बागमती प्रदेशको सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकार र

एक सातामै विकास बैंकहरुले साढे २ अर्बले निक्षेप बढाएर साढे ५ अर्ब कर्जा दिए

≈काठमाडौं । भदौको अन्तिम साता विकास बैंकहरुले निक्षेपभन्दा बढी कर्जा विस्तार गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसियशनद्वारा प्राप्त तथ्यांकअनुसार गत भदौ २६ गतेसम्म विकास बैंकहरुले ४ खर्ब ४९ अर्ब ३३

ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछि नेप्से १०४.८८ अंकले बढ्यो, कारोबार रकम ६ अर्बमा सीमित

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से परिसूचक बुधबार १ सयभन्दा बढी अंकले बढेको हो । नेपाल

सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउन्टेन रिसोर्टम छुट पाउने

काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर स्थित बन्दीपुर माउन्टेन रिसोर्र्ट बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर

यतीको माउन्टेन फ्लाइट असोज १०गतेदेखि, टिकट मूल्य ८८४८ रुपैयाँ

काठमाडौं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि फेरि शुरु हुने भएको छ । मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना