नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस

बेलायतले पहिलो चरणमा २ सय नर्स लैजाने, वार्षिक तलब ७६ लाख

काठमाडौं । कोभिड-१९ कारण खुम्चिएको वैदेशिक रोजगारीमा सरकारले थप नयाँ-नयाँ गन्तव्य मुलुक खोजी गरी रोजगारीमा पठाउने तयारी गरेको छ । सरकारले खाडी मुलुकबाहेक अन्य देशसँग छलफल तथा अध्ययन गरी नयाँ

नेप्सले बनाउँदै छ डिजिटल सेवाको ‘हाटबजार’, छिट्टै नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाडौं । ६ वर्षअघि सेवा शुरु भएकाे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले मुलुकको डिजिटल भुक्तानीमा थुप्रै नयाँ प्रविधि ल्याइसकेको छ । उसले बैंकिङ क्षेत्रका यस्ता प्रविधि ल्याएको छ, जुन विकसित

विजयशेखरलाई पिताले बन्द गर्न भनेका थिए पेटीएम, भन्छन्- न्यूयोर्कमा पनि झण्डा गाड्छौं

एजेन्सी । जो कोही एलन मस्क बन्न सक्छ ? केही मानिसका मनमा यसप्रकारका जिज्ञासा छन् । अनि उत्तर पनि त्यस्तै छन् । समय र मेहनतले साथ दियो भने एलन मस्क

कालिगण्डकी करिडोरमा ७०% काम पूरा, अन्य २ करिडोरमा २८% मात्रै

काठमाडौं । सडक मार्गको निर्माणपछिनै अन्य विकासका पूर्वाधारहरुले गति लिने हुँदा सडक निर्माणकार्य सर्वोपरिरुपमा अपरिहार्य हुन्छ । त्यस्तै उत्तर–दक्षिण लोकमार्ग राष्ट्रिय गौरवका सडक आयोजनामध्येको एक हो । यो आयोजनामा निर्माणको

नेपाललाई इयूको कालोसूचीबाट हटाउन पर्यटनमन्त्री आलेको आग्रह

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउन आग्रह गरेका छन् । युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब

पहिले पूर्ण डिजिटल कारोबार लागू गरौं, त्यसपछि क्रिप्टोकरेन्सी : मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भएपनि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताएका छन् । राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा यस्तो

अर्थ व्यवस्थाका विषयमा पाक्षिकरुपमा समीक्षा गर्न अर्थमन्त्री र गभर्नरलाई पूर्वगभर्नर क्षेत्रीको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्री र गभर्नरलाई सके दैनिक नसके १५ दिनमा एकपटक बजेटका साथै अर्थ व्यवस्थाको विषयमा समिक्षासहितको छलफल गर्न सुझाव दिएका छन् ।

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच