आज मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न लागेको हो । चालु

निक्षेपभन्दा कर्जा ३ खर्बले बढी, तरलता व्यवस्थापन गर्न २ खर्ब ७४ अर्बको रिपो र एसएलएफ

काठमाडौं । चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाको अन्तर ३ खर्ब रुपैयाँ देखिएको छ । बैंकले ४ महिनामा निक्षेपभन्दा ३ खर्ब बढी कर्जा दिएका छन् । नेपाल

बीमा कम्पनीले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने, समितिले जारी गर्यो यस्तो निर्देशिका

काठमाडौं । नेपालमा बीमा व्यवसाय गर्न बीमा समितिबाट ईजाजत पत्र प्राप्त बीमा कम्पनीले शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीलाई एक पत्रमार्फत्

सहुलियत दरमा बिनाधितो कर्जा दिन युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच सम्झौता

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच कर्जा सम्झौता भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच न्यून आय भएका

महानायक राजेश हमालले किने जिप कम्पास

काठमाडौं । महानायक राजेश हमालले नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन् । महानायक हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप शोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका

नारायणहिटी दरबार संग्रहालयमा माछापुच्छ्रे बैंकले बनायो मोबाइल लकर

काठमाडौं । माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर निर्माण गरेको छ । नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई उक्त लकर

बीमा कम्पनीको डीडीए कार्य गर्नका लागि २० एकाउटेण्ट्स उत्तीर्ण

काठमाडौँ । बीमा कम्पनीहरुको डीडीए गर्नका लागि २० एकाउटेण्ट्स उत्तीर्ण भएका छन् । कम्पनीहरुको डीडीए कार्य गर्नका लागि प्रस्ताव पेश गरेकामध्ये उत्तीर्ण भएका २० एकाउटेण्ट्सको नाम बीमा समितिले सार्वजनिक गरेको

रोमनिया जाने श्रमिकलाई भिसा आवेदन नेपालमै व्यवस्था गर्न आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोमनिया जाने श्रमिकलाई भिषा आवेदन नेपालमै व्यवस्था गर्न आग्रह गरेका छन् । नेपालका लागि रोमानियाका नवनियुक्त राजदुत डेनियला सेजोनोभ टेनसँग आज

कसले चलाउँदैछ हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडियो भन्ने हल्ला ?

काठमाडौं । केही दिनदेखि बैंकिङ क्षेत्रमा एउटा हल्ला चलेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया रद्द हुने अवस्थामा पुगेको र दुबैले नयाँ पार्टनर खोज्न थालेको हल्लाले

भारतले कोइला प्रयोगलाई निरन्तरता दिँदा नेपालको विद्युत् बजारलाई असर गर्छ

जलवायुविज्ञ डा. धर्मराज उप्रेती बेलायतको ग्लस्गोमा सम्पन्न भएको जलवायु सम्मेलनमा नेपालबाट गैरसरकारी प्रतिनिधिको रुपमा सहभागी भएका थिए । जलवायु सम्बन्धी राष्ट्रिय प्रतिवेदन मस्यौदाकारको रुपमा रहनुभएका जलवायुविज्ञ डा. उप्रेतीले सम्मेलनको विभिन्न