बैंकको बढ्न थाल्यो निक्षेप, कर्जाको माग दोब्बर

काठमाडौं । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकमा निक्षेप बढ्नुका साथै कर्जाको माग पनि बढेको छ । मंसिर सुरु भएयता १० गतेसम्म घटेको निक्षेप १७ गतेसम्म आइपुग्दा बढेको छ ।

उपत्यकामा १७ वर्षमा ७६ अपार्टमेन्टले पाए स्वीकृति

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका भहुतल्ले शाखाले १७ वर्षको अवधिमा ७६ वटा अपार्टमेन्ट निर्माणका लागि स्वीकृति दिएको छ । सरकारसँग देशभर कति अपार्टमेन्ट छ भन्ने यकिन तथ्याङ्क

राष्ट्र बैंकले ३ अर्ब बढी लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त रकम लगानी गर्न लागेको हो

सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ (साधारण सेयर) निष्काशन गर्ने भएको छ । कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । उक्त सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको

अध्यक्ष नभएपनि बोर्डले आइपीओ निष्काशनको लागि अनुमति दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीलाई सेयर निष्काशन (सार्वजनिक निष्काशन) गर्न अनुमति दिने भएको छ ।बोर्डमा अध्यक्ष नहुँदा रोकिएका आइपीओ निष्काशनको लागि सञ्चालक समितिले फाइल मगाउने निर्णय गरेको

एनसेलका १ करोड ७ लाख ग्राहकले बोक्छन् स्मार्टफोन

काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्कमा स्टामार्टफोन प्रयोगकर्ता १ करोडभन्दा बढी पुगेका छन् ।मुलुकमा स्मार्टफोनको पहुँच बढ्दै गर्दा स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएका हुन् । एनसेलको

ढाका कपडा प्रदर्शनी तथा सम्मेलन स्थगित

काठमाडौं । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ । नेपाल घरेलु तथा साना

कुमारी बैंकले शुरु गर्यो इएमआई फोनलोन सुविधा, बिनाधितो २ लाखसम्म कर्जा पाइने

काठमाडौं । कुमारी बैंकले इएमआईमा फोनलोन भुक्तानीको सुविधा ल्याएको छ । र, यो नेपालमा पहिलो पटक भएको बैंकको दाबी छ । बैंकले गत वर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएपछि यो वर्ष

प्रि-ओपनिङमा बजार ४.९१ अंकले घट्दा करिब ७ लाखको कारोबार

काठमाडौं । सोमबार प्रि–ओपनिङमा सेयर बजार ४.९१ अंकले घटेको छ । बजार ४.९१ अंकले घट्दा परिसूक २५०८.९६ बिन्दुमा झरेको छ । १९ कम्पनीको १ हजार १४३ कित्ता सेयर ६ लाख

जनउत्थान सामुदायिक लघुवित्तले २६.३१% लाभांश दिने, बोनस कति ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव