पछि परेका समुदायलाई सहयोग गर्न मुक्तिनाथ फाउण्डेशनको शुरु

काठमाडौं । सामाजिक तथा आर्थिकरुपले पछि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले मुक्तिनाथ फाउण्डेशनको स्थापना भएको छ । नाफा वितरण नगर्ने संस्थाकारुपमा कम्पनी

सिटिजन्स बैंकले लघुवित्त परियोजना अन्तर्गत २ जना मृतकको परिवारलाई दियो ८ लाख

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत ८ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरेको छ । बैंकले ग्राहकहरु मृतक सब्रुन निशा र मृतक र फूलमति कोरीको परिवारलाई उक्त रकम

आगामी वर्षको बजेट तयारीमा जुट्यो राष्ट्रिय योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोग आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रारम्भिक तयारीमा जुटेको छ । बजेट तर्जुमा गर्नका लागि आवश्यक मार्गदर्शनको मस्यौदा तयार पारी सम्बन्धित मन्त्रालयमा पठाउने प्रारम्भिक

९ अर्ब खर्चेर बाग्मति सफा बनाउने मन्त्री झाक्रीको योजना, २ देखि १० मेगावाट विद्युत् निकालिने

काठमाडौं । बाग्मती नदीलाई दुर्गन्धरहित बनाउन भन्दै सरकारले करोडौं रुपैयाँ खर्च गरिसकेको छ । बाग्मती नदिलाई सफा बनाउन भन्दै यसको सफाइ अभियान शुरु भएको ४४७औं सप्ताह सकिएको छ । तर

शाइन रेसुङगा डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुटवल । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शंकरनगर शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । तिलोत्तमा ड्राइभरटोलस्थित

बिपीको आर्थिक सोच

‘अन्तर्राष्ट्रिय संस्थाहरूबाट आउने यी मानिसहरू, जसले प्रायः स्थायित्व र संरचनागत समायोजनबारे अर्ति–उपदेश दिन्छन्, उनीहरूलाई आफ्नै प्रस्तावका राजनीतिक र आर्थिक परिणामबारे त्यस्तै जानकारी हुन्छ । जस्तोः कुनै स्वास्थ्यकर्मीले आफ्ना बिरामीलाई निको

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवा मनीट्रान्सफरका प्रमुख कार्यकारी

नाडाको ४५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को ४५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गदै अर्थमन्त्री जनार्दन शर्माले नाडाले पुर्याएको योगदान देश विकासको क्षेत्रमा

अवकाश हुँदा पाएको पैसामा १५% कर लगाउने खतिवडाको निर्णय अदालतद्वारा खारेज

काठमाडौं । अवकाश हुँदा पाएको पैसामा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलाशले अवकाश हुँदा पाएको रकममा

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढेको छ: मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन् । चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले