४५ लघुवित्तको लाभांशः जीवन विकासको सबैभन्दा धेरै, कस्को

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत लघुवित्तहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिहेका छन् । सूचीकृत हालसम्म लघुवित्तमध्ये ४५ लघुवित्तले लाभांश घोषणा गरेका छन् । ४५ लघुवित्तले गत आर्थिक

प्रम देउवाको भीम रावललाई प्रश्न- आफू मन्त्रिपरिषदमा हुँदा एमसीसी किन पास गरेको ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । उनले सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै एमसीसी परियोजनाका बारेमा गरिएका

जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत् आयोजनामा खतराको घण्टी

काठमाडौं । गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पा¥यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको

२ घन्टा नपुग्दै टिएमएस बिग्रिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल

काठमाडौं । सोमबार ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि रोकिएको सेयर कारोबार अझै पनि खुल्ने वा नखुल्ने भन्ने अन्यौल कायमै रहेको छ । बिहान ११ बजार ५३ मिनेटपछि टिएमएसमा समस्या

कर्जा लगानी घट्यो, निक्षेप बढ्यो

काठमाडौं । वाणिज्य बैंकमा निक्षेप संकलन नभएपछि कर्जा लगानीमा कडाइ भएको छ । बैंकका निक्षेप नथपिएपछि कर्जा लगानीकर्तालाई बैंकहरुले कडाइ गरेका छन् । फागुन चौथो सातासम्म आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप

कच्चा पदार्थ उत्पादनमा प्रयोग हुने वस्तुमा लगाउँदै आएको कर कटौती गर्न संगठनको माग

विराटनगर । उद्योग संगठन मोरङले आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न सरकार समक्ष अनुरोध गरेको छ । संगठनले वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ

अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा

काठमाडौं । अर्घाखाँची सिमेन्टद्धारा उत्पादित अर्घाखाँची ओपिसी सिमेन्टले ५३ ग्रेड सिमेन्टको इजाजत पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो

यशोदा फुड्सको नयाँ उत्पादनः फरक दुई स्वादको चाउचाउ र चिज बल्स सार्वजनिक

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स ल्याएको छ । यशोदा फुड्सले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स,

तारा गाउँ रिजेन्सी साढे १२ लाख घाटामा, सोल्टी होटलको नाफा करिब ५ करोड

काठमाडौं । कोरोना महामारीको असर कम भएसँगै तारा गाउँ रिजेन्सी होटल्सले घाटा कम गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ७५ लाख ८३ हजार १९९

मार्जिन कारोबार कार्यविधि संशोधन गर्न बोर्डको आलटाल, ब्रोकर भन्छन्- अब आशा पलायो

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले धितोपत्र बोर्डले समय सापेक्ष मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि संशोधन नगर्दा लगानीकर्ता सेवा लिनबाट बञ्चित भएका छन् । तीन वर्ष अघि तयार भएको कार्यविधिमा