अनलाइनबाटै बीमा पोलिसी किन्न सकिने ई-बीमा डटकम, एजेन्ट

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले लाखौं मानिस बस्ने घरको जग हल्लाइदियो ।भूकम्पकै कारण हजारौंले ज्यान गुमाए । भूकम्पले दिएको घाउको असर महिनौं । र, वर्षौसम्म रह्यो । भूकम्पले

सीजी ब्रुअरीले ल्यायो नेपाल आईस पिल्स्नर बियर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सी.जी. ब्रुअरीले नेपाल आईस पिल्स्नर बियर ल्याएको छ । ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध अन्य पिल्स्नर

डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

काठमाडौं । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको

सुपारी लगायत खाद्य सामाग्रीको आयात कोटा खारेज गर्न मञ्चको माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी लगायतको खाद्य सामाग्री आयात कोटा खारेज गर्न माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विज्ञप्ति बुझाउँदै यस्तो माग गरेको हो

रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले रौतहट र दोलखामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम अन्तर्गत सो ठाउँमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

सीमान्तकृत समूदायलाई प्रदेश सरकारले नै बीमा गरिदिनुपर्छः मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बीमाको पहुँच बिस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताएका छन् । बीमा समितिको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न बीमा

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने श्रममन्त्री श्रेष्ठको निर्णय

काठमाडौं । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः शुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो स्पामा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र रे रेट्रो होटल एण्ड स्पाले सहकार्य गर्ने भएका छन् । बैंक र स्पाले त्यसको लागि सम्झौता पनि गरेका छन् ।बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान

वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवा अब अनलाइनबाटै उपलब्ध हुने

काठमाडौं । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक

दाना आयातमा भन्सार शुल्क घटाउन दाना उद्योग संघको माग

काठमाडौं । नेपाल दाना उद्योग संघले दाना आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै दाना बनाउने कच्चा पदार्थ मकै, भटमासको पिना, औषधीहरू, कच्चा