प्रभु क्यापिटलले नेपालमै पहिलो पटक अन्तरकलेज वित्तीय क्विज
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उदेश्यले नेपालमा पहिलो पटक अन्तर कलेज वित्तीय हाजिरिजवजाफ प्रतियोगिता २०२२ कार्यक्रम आयोजना गर्ने भएको