संशोधनबिना नै सात बर्षका लागि भारतसँग वाणिज्य सन्धि

काठमाण्डौं । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि

मनकामना केबलकारले दुई वर्षभित्र रिसोर्ट चलाउने, दुई महिनाभित्र केबलकार पूर्ण डिजिटल

काठमाडौं । मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना परिसरभित्रै सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । नेपालकै पहिलो केबलकार, मनकामना केबलकार सेवाको २६औं वार्षिकोत्सवमा अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को

१५ वर्षपछि विमानस्थलमा ड्युटी फ्रि सप खुल्दै, मदिरा निषेध पसलको भाडा १५ करोडभन्दा बढी

काठमाडौं । सरकारले १५ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि (करमुक्त) पसल सञ्चालन गर्ने भएको छ । पर्यटन मन्त्रालयले गत वर्ष ७३ बुँदे कार्ययोजना जारी गरेर विमानस्थलमा करमुक्त पसल सञ्चालन

टाइगर ब्रुअरीले ११ महिनामा बेच्यो साढे ६१ करोडको मदिरा

काठमाडौं । आन्तरिक बियर कम्पनी टाइगर ब्रुअरी इन्डष्ट्रिज प्रालिले ११ महिनाको अवधिमा ६१ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ७३ करोड ५० लाख

५ युवाले एक वर्षअघि सुरु गरेको फार्मबाट तीन करोडको केरा बिक्री

झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ ।

तीन महिनामा नेपालीले पिए १ अर्ब २० करोड रुपैयाँको १३ करोड लिटर मदिरा

काठमाडौं । कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा देखिएको संकुचनको बाबजुद मदिरा आयात उच्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार विगत केही वर्षको तुलनामा पछिल्लो तीन महिना साउन, भदौ र असोजमा

पाँच वर्षमा १ करोड किलो ओखर आयात, बाहिरियो ३ अर्ब १३ करोड रुपैयाँ

काठमाडौं । ‘ब्रेन फुड’ भनेर चिनिने ओखरको खपत नेपालमा ठूलो मात्रमा हुने गरेको छ । वार्षिक औसत २० लाख किलो ओखर नेपालमा आयात हुने गरेको हो । मस्तिष्कलाई स्वस्थ्य राख्न

अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव ठूला निर्माण कम्पनीमा, कुन कम्पनीले कति गरे आम्दानी ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनले अधिकांश क्षेत्र प्रभावित भएका छन् । बजारमा वस्तु तथा सेवाको माग निकै कम हुँदा व्यवसायीहरु मर्कामा परिरहेका छन् । समयमै सम्पन्न गरेको आयोजनाको रकम भुक्तानी

काठमाडौंबासीले तिहारमा पाउलान् त ९० रुपैयाँ किलोमै चिनी ?

काठमाडौं । आवश्यक प्रक्रिया निर्धारित समयभित्रै सम्पन्न भए तिहारमा उपभोक्ताले भारतीय चिनी हालेको चिया खान पाउने भएका छन् । ‘भारतले छुट्याएको कोटाको चिनी नेपाली उपभोक्ताले अधिकतम ९० रुपैयाँ प्रतिकिलो मूल्यभित्रै

निजी क्षेत्रको सबैभन्दा ठूलो आइपीओ निष्काशन गर्न लागेको जगदम्बा स्टिल्सको व्यापार कति ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो सार्वजनिक निष्काशन गर्न लागेको जगदम्बा स्टिल्सको ब्यापार केही घटेको छ । जगदम्बा स्टिल्सले केही समयमै ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड