ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछि सेयर बजारमा हरियाली, कारोबार
काठमाडौं । ब्याजदर निर्धारणमा राष्ट्र बैंकले कडाइ गरेको भोलिपल्ट अर्थात् बुधबार सेयर बजारमा हरियाली छाएको छ । वाणिज्य बैंकहरुले मनपरी ढंगले निक्षेपमा ब्याजदर निर्धारण गरेपछि ओरालो लागेको सेयर बजार बुधबार