एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा

सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रेमा प्राविधिकलाई दियो तालिम

काठमाडौं । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त

पहिलो पटक नेपाली सीइओको ‘इन्ट्री’सँगै पुरानो बिरासत फर्काउला त एभरेष्ट बैंकले ? यस्तो छ रणनीति

काठमाडौं । एकताका समय यस्तो थियो बैंकहरुको नाम लिँदा एभरेष्ट अघिल्ला दुई/तीन वटामा आउँथ्यो । बाहिर चर्चामात्रै होइन, उसका सूचकांकहरु पनि अरुका भन्दा राम्रा थिए । जस्तो कि १० वर्षअघि

सेयर बजार ओरालो लागेपछि म्युचुअल फण्डको सम्पत्ति घट्यो, केहीको मूल्य १० रुपैयाँभन्दा तल

काठमाडौं । सञ्चालनमा रहेको म्युचुअल फन्डमध्ये अधिकाशंको प्रति इकाई खुद सम्पति मूल्य (न्याभ)मा गिरावट देखिएको छ । भदौको तुलनामा असोजमा धेरै कम्पनीको न्याभ गिरावट देखिएको छ । भदौको तुलनामा असोजमा

गुराँस लघुवित्तको १७.७८ प्रतिशत लाभांश पारित

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत

एकैपटक ३० बढी शाखा बिस्तार गर्दै राष्ट्रिय वाणिज्य बैंक, सीइओ भन्छन्- कर्मचारी नहुँदा समस्या भयो

काठमाडौं । जागिरेहरुका लागि आकर्षक केन्द्रका रुपमा रहेको बैंकिङ क्षेत्र र त्यसमा पनि सरकारी बैंकमा नोकरी गर्न चाहनेको संख्या ठूलो छ । एकातिर दक्ष जनशक्तिहरु कहिले विज्ञापन खुल्छ र जागिर

केही बैंक एग्रेसिभ हुँदा प्रणालीमै समस्या आयोः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकहरु एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको बताएका छन् । मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु

कार्यकालको अन्तिम दिन बैंकर्स संघका अध्यक्ष दाहालले भने- ऋण दिन नसक्ने अवस्था आयो

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कार्यकालको अन्तिम दिन बैंकहरुले ऋण दिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार आयोजित संघको कार्यक्रममा बोल्दै दाहालले भने, ‘कर्जाको माग बढी

प्रभु बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत

मेगा बैंकले १२.०७ प्रतिशत लाभांश दिने

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गतवर्षको नाफा तथा रिजर्भमा रहेको पैसाबाट सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको