प्रभु बैंकको सेयर कारोबार रोक्का, ७ दिने स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार

इन्भेष्टमेन्ट बैंकले नियमित साधारणसभामा हिमालयनसँगको मर्जरको प्रस्ताव राखेन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर १७ गते साधारणसभा गर्ने भएको छ । बैंकले बोलाएको नियमित साधारणसभामा भने हिमालयन बैंकसँग मर्जरको प्रस्ताव भने राखिएको छैन । बैंकले साधारणसभामा सेयरधनीलाई १२.६१

२१ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये अहिलेसम्म २१ वटाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । २७ वटा बैंकमध्ये अब ६ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

सूर्योदय लघुवित्तको लाभांश घोषणा, बोनस मात्रै दिने

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को

लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ

बैंकिङ क्षेत्र बिग्रिए अर्थतन्त्र बिग्रन्छः शंकर शर्मा

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले बैंकिङ र फाइनान्स क्षेत्र बिग्रियो भने सम्पूर्ण अर्थतन्त्र बिग्रन समय नलाग्ने बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा उनले यस्तो

स्वदेशमा छ एकमात्रै डटपेन उद्योग, वार्षिक अर्बको आयात

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा वार्षिक अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । दुर्गम क्षेत्रमा बालबालिकालाई विद्यालय भर्ना गर्न भनेर किताबकापीदेखि खाजाको व्यवस्थासमेत गर्छ । सरकारी तथ्यांक हेर्ने हो भने शैक्षिक

दैनिक १० करोडको मोटरसाइकल आयात

काठमाडौं । कोरोना भाइरस महामारीका कारण मोटरसाइकल उत्पादन तथा आयातमा निकै प्रभाव परेको थियो । बजारमा मोटरसाइकलको उच्च माग रहेको अवस्थामा पनि आयात गर्न सकेको थिएन । तर, कोरोनाको जोखिम

नबिल बैंकले प्रदेश १ मा साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्ने

नबिल बैंक र सहज बिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नविनतम बैंकिङ सेवा

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी

काठमाडौं । गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकका कर्मचारीले १९ करोड रुपैयाँ ठगेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले नक्कली लाजपूर्जा बनाएर ठगी गरेको