मौद्रिक नीतिको समीक्षा: आयातमा कडाइ गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत आयातमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा मार्फत आयातको लागि कागजको आधारमा दिने भुक्तानी(डीएपी)मा १ लाख डलर

मौद्रिक नीतिको समीक्षा: सेयर कर्जामा ४/१२ को नीति परिवर्तन भएन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको ४/१२ कराेडको नीति यथावत राखेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर

बीमा कम्पनीले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने, समितिले जारी गर्यो यस्तो निर्देशिका

काठमाडौं । नेपालमा बीमा व्यवसाय गर्न बीमा समितिबाट ईजाजत पत्र प्राप्त बीमा कम्पनीले शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीलाई एक पत्रमार्फत्

लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामाः सेयर बजारमा गिरावट

काठमाडौं । सेयर लगानीकर्ता मौद्रिक नीतिको समिक्षाको प्रतिक्षामा बस्दा बजारमा सामान्य गिरावट देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्न लागेको बेला सेयर बजारमा गिरावट आउनुका साथै कारोबार रकम

मर्जरमा महालेखाको प्रतिवेदन बाधक, इन्भेष्टमेन्टसँग नगए हिमालयनले लाभांश बाँड्न नपाउने

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज नगरे गतवर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई लाभांशको स्वीकृति दिने समयमै नेपाल इन्भेष्टमेन्ट बैंकसँग

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच सम्झौता

काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका

तरलता अभाव भएपछि २० अर्ब प्रणालीमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव भएका कारण राष्ट्र बैंंकले दुई साताको लागि २० अर्बको

साना किसान विकास लघुवित्तले २६.३१% लाभांश दिने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २६.३१ प्रतिशत

कालिका लघुवित्तको लाभांश घोषणा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको लागि लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष

ज्योति विकास बैंकले १५.५% लाभांश दिने

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालन समितिको बैंकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७७-०७८ को