आज १० वटा कम्पनीको साधारणसभा, आधा दर्जनले लगानीकर्तालाई

काठमाडौं । आज १० वटा कम्पनीले साधारणसभा बोलाएका छन् । पुस मसान्तमा कम्पनीहरुलाई साधारणसभाको चटारो लाग्ने गरेको छ । जसले गर्दा बुधबार मात्रै १० वटा कम्पनीले सभा बोलाएका छन् ।

अवैतनिक राजदूत श्रेष्ठ र गोल्छाले भने- निलो नम्बर प्लेट पाउनुपर्छ

काठमाडौं । नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा आफूलाई समस्या पर्ने र

शिवम् सिमेन्टले गर्यो ३ हजार निर्माणकर्मीको जोखिम बीमा

काठमाडौँ । शिवम् सिमेन्टले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गरेको छ । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसँग निर्माण

जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति

जनकपुर । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन,

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा

काठमाडौंमा तरुलको व्यापार बढ्यो

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका

जानकी फाइनान्सले १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । जानकी फाइनान्सको सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा

सेयर बजारमा निरन्तर उछाल, लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा निरन्तर उछाल जारी रहेको छ । मंगलबार पनि बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् । यो दिन बजार मापन गर्ने सूचक ४९.१९ अंकले बढेर परिसूचक २८३४.१३ बिन्दुमा

सेञ्चुरी बैंकको सीइओको तलब डेढ करोड बढी

काठमाडौं । सेञ्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई १ करोड ५७ लाख १८ हजार ५ सय रुपैयाँ तलब भत्ता दिएको छ । बैंकको सीइओको तलब अघिल्लो आर्थिक वर्षको तुलनामा गत

कृषि विकास बैंकको सीइओको तलब ४५ लाख बढी

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ) अनिल उपाध्ययको तलब भत्ता ४५ लाख १६ हजार ६५० रुपैयाँ रहेको छ । बैंकले उक्त तलब भत्ता गत आर्थिक वर्षमा सीइओलाई