आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको हो । यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ

कर जीडिपी अनुपात १.५% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जिडिपी) को २१.९ प्रतिशत राजस्व संकलन हुने भएको छ । गत वर्ष जिडिपीको २०.४ प्रतिशत राजस्व संकलन भएको थियो । चालु आर्थिक

प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि, १६ अर्ब ३० करोड पुग्यो

काठमाडौं । मुलुकमा विदेशबाट आउने प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भएको छ । सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि

सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या एकवर्षमा ६ लाखले बढ्यो, फागनुसम्म ४६ अर्ब खर्च

काठमाडौं । सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या एकवर्षमा ६ लाखले बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणमा दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सामाजिक

प्रधानमन्त्री देउवाले एमालेलाई भने धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीदल नेकपा एमालेलाई संसद चल्न दिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा

प्रधानमन्त्री सहमत भए कर्मचारीको तलब बढ्ने, बृद्धभत्ता पाउने उमेर घट्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तिम परामर्श गरेपछि मात्र बजेटमा कर्मचारीको तलब बढाउने तथा बृद्ध भत्ता बढाउने निर्णय बजेट निर्माणमा संलग्न टोलीले गर्ने भएको छ । अहिले बजेट निर्माणलाई अन्तिम

सभामुख सापकोटालाई अर्थमन्त्री शर्माले गरे बजेट ‘ब्रिफिङ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सभामुख अग्निप्रसाद सापकोटालाई सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका बारेमा जानकारी गराएका छन् । शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख

ओलीलाई प्रचण्डको चुनौतीः २ पटकसम्म मैले सहयोग गरे अब एक्लै लडेर प्रधानमन्त्री बनेर देखाउनुहोस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीलाई एक्लै लडेर प्रधानमन्त्री बन्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘दुई पटकसम्म त मैले नै सहयोग गरे तपाईं प्रधानमन्त्री

ओलीलाई गगन थापाले भनेः रन्थनिएका बेला जे बोले पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई जवाफ दिएका छन् । नीति तथा कार्यक्रममा करिब ३ घण्टा बोलेका केपी ओलीलाई जवाफ दिँदै थापाले भने, ‘रन्थनिएको बेलामा जसरी बोले

रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा