सेयर बजारमा देखियो बहार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबार भने दोहोरो अंकको उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढ्न थालेको बजारले अन्तिम समयसम्म निरन्तरता पाएको छ ।

कोषले अवकास कोषमा सहभागीलाई बचत रकममा १.५% थप प्रतिफल दिने

काठमाडौं । नागरिक लगानी कोषले कोषका कर्मचारी बचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान दिने भएको छ । कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश

एकैदिन ८ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौं । एकै दिन वाणिज्य बैंकमा निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ८ अर्ब रुपैयाँले घटेर ४३

प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितका लागि अनलाइनबाटै आइपिओमा आवेदन दिने सेवा

काठमाडौं । प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना

स्टार्टअप मेलामा साढे २४ करोड लगानी गर्ने प्रारम्भिक सम्झौता

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको ‘सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्ट २०२२’मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । शनिबार काठमाडौंस्थित होटेल सोल्टीमा भएको

एक्यानको महासचिवमा प्रदीप सिग्देल विजयी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टेन्स् संघ(एक्यान)को महासचिवमा प्रदीप सिग्देल विजयी भएका छन् । संघको अध्यक्षमा दिपक पाण्डे निर्विरोध अध्यक्ष चुनिएका थिए । निर्वाचनबाट उपाध्यक्ष,महासचिव तथा कोषाध्यक्षको चयन गरिएको हो ।

नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१.५७ प्रतिशत लाभांश दिने भएको छ । कोषले आर्थिक वर्ष २०७७/२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले

६ वटा महानगरले ल्याए ५२ अर्बको बजेट, पोखरामा विवादपछि च्यातियो रातो किताब

काठमाडौं । शुक्रबार ६ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५२ अर्ब रुपैयाँको बजेट पेश गरेका छन् । दिनभरको विवादपछि पोखरा महानगरपालिका समेत बजेट ल्याउन सफल भएको छ

पेट्रोलियम पदार्थमा लाग्ने कर ५०% ले घटाउन संसदीय समितिको निर्देशन

काठमाडौ । पेट्रोलियम पदार्थमा लाग्ने कर ५० प्रतिशतले घटाउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गत गठन भएको उपसमितिले पेट्रोलियम

बीमा समितिले दियो हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति

काठमाडौं । बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यी कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको बताए । उनका