असोज २ गतेदेखि बैंकले नयाँ नोट दिने, सूचना

काठमाडौं । सर्वसाधारणले असोज २ गतेदेखि वडादशैंका लागि वाणिज्य बैंकको शाखाबाट नयाँ नोट साटन सक्ने भएका छन् । वडादशैंको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरुको माग अत्याधिक हुने गरेको भन्दै

वकिल, चार्टर्ड एकाउन्टेन्ट लगायतले लाइसेन्स नवीकरण गर्न कर चुक्ता प्रमाणपत्र बुझाउनुपर्ने

काठमाडौं । वकिल, चार्टर्ड एकाउन्टेन्टलगायत पेशागत लाइसेन्स नवीकरण गर्दा स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार सूचना

टोयटाको व्यापारमा उछाल, साढे ७ अर्बको कारोबार

काठमाडौं । टोयटा ब्रान्डमा सवारी साधनको नेपालको लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटको व्यापारमा उछाल आएको छ । कोरोना महामारीका कारण खस्किएको व्यापार कोरोनापश्चात् व्यापार उच्च भएको हो । कम्पनीले

सेयर बजारमा टिकेन हरियाली, कारोबार रकममा भने सुधार

काठमाडौं । सेयर बजारमा बुधबार देखिएको हरियाली एक दिन पनि टिक्न सकेन । दशैं नजिकीएसँगै बजारमा सुधार देखियो भनेपनि बिहीबार भने बजारमा त्यो सुधार टिक्न सकेन । बजार घटेपनि कारोबार

खुकुरी रम अब सेतो रङमा पनि

काठमाण्डौ। संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्रान्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ। योसँगै खुकुरी ब्रान्डको पोर्टफोलियोमा अब तीन प्रकारका

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा ‘प्यान’ अनिवार्य

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद

आजबाट दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल सेटहरूहमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गर्दै एमडिएमएस सुरु गरेको जनाएको हो । प्राधिकरणले

खिलुङ कालिका एग्रोले गर्‍यो ४८ करोड रुपैयाँको व्यापार

काठमाडौं । बजारमा अण्डा, रिटायर्ड लेयर्स र अर्गानिक मल बिक्री वितरण गर्दै आएको खिलुङ कालिका एग्रोले एकै वर्ष ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१

असोजमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुग्ने

काठमाडौं । असोजमा बैंककको ब्याजदर बढ्ने भएको छ । बिहीबार बसेको बैंकर्स संघको पूर्ण बैठकले यसअघि ब्याजदरमा गर्दै आएको भद्र सहमतिलाई निरन्तरता नदिएको हो । बैंकर्स संघको यो निर्णयसँगै अब

महानगरविरुद्ध फुटपाथ र साना व्यापारीको प्रदर्शन, बालेनलाई ध्यानाकर्षण बुझाउन पुगे

काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरिरहेको छ । काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रकृया विपरित निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन गरिरहँदा सडकपेटी तथा गल्लीहरुमा