माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप, वेवसाइटबाट रेमिट्यान्स पाउन
काठमाडौं । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेवसाइट मार्फत रेमिट्यान्स पाउन सकिने भएको छ । बैंकले मोबाइल बैंकिङ एप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन