सातवटै प्रदेशमा चन्द्रागिरीजस्तै पर्यटकीय पूर्वाधार बनाउँछौंः ढकाल

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सातवटै प्रदेशमा चन्द्रागिरीजस्तै पर्यटकीय पूर्वाधार बनाउन लागिपरेको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारणसभामा उनले उक्त

प्रदेश १ मा उद्योगको क्षमता उपयोग ५२ प्रतिशत

विराटनगर । आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशका नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.४

५ महिनामा १ खर्बको लगानी प्रतिबद्धता, जलविद्युतमा मात्रै ७६ अर्ब स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा १ खर्ब रुपैयाँ बढी लगानी प्रतिबद्धता आएको छ । देशभर स्वदेशी र विदेशी गरी १ खर्ब ८ अर्ब ६९ करोड ५५ लाख रुपैयाँको

साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनीको आम्दानी १ अर्बमाथि, साढे १ अर्ब रुपैयाँ ऋण लिँदै

काठमाडौं । साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले सन् २०२२ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । विशाल ग्रुप र टटर ग्रुपको ४३/४३ प्रतिशत स्वामित्व रहेको

घट्दै अलैँचीको मूल्य

ताप्लेजुङ । अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजार रुपैयाँका दरले अलैँचीको कारोबार भएकामा अहिले २४ हजार रुपैयाँमा झरेको छ । यो वर्षको

सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

काठमाडौं । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा केन्द्रीय

दोलखामा हराए एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका आधा भन्दा बढी सहकारी, भेट्ला स्थानीय सरकारले ?

दोलखा । एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका सहकारीमध्ये आधाभन्दा बढी कहाँ छन् भन्ने सूचना स्थानीय सरकारलाई नै नभएको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले शुक्रबारदेखि दोलखाको सदरमुकाम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

पोखरा । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा

यी हुन् ग्लोबल आइएमई बैंकमा ०.५% भन्दा बढी सेयर स्वामित्व हुने १६ व्यक्ति, समूह, फर्म तथा कम्पनी

काठमाडौं । ग्लोबल आइएमई बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुनेमा १६ व्यक्ति, समूह, फर्म तथा कम्पनी रहेका छन् । बैंकमा ७ वटा समूह, फर्म तथा कम्पनी र ९ जना

कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीको व्यवसाय १३ अर्ब ३५ करोडमाथि, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ९ लाख १९