चार महिनामा नेपाल लाइफका बीमितले किन त्यागे साढे

काठमाडौं । बीमितले आफूले खरिद गरेको बीमा पोलिसीलाई निरन्तरता दिन नसकेको अवस्थामा पोलिसी फिर्ता गर्ने प्रक्रियालाई पोलिसी सरेन्डर भनिन्छ  । अर्थात् जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु

कमलादीमा करिब डेढ अर्ब लगानीमा होटल आउँदै, के-के हुनेछन् सुविधा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर-१ मा करिब डेढ अर्ब लगानीमा होटल निर्माण हुने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिले कमलादीमा १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा

बैंकर्स संघको कार्यसमितिमा एभरेष्ट बैंकका सीइओ सुदेश खालिङको इन्ट्री

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ नियुक्त भएका छन् । एभरेष्ट बैंकका सीइओ रहेका खालिङ संघको पहिलोपटक प्रवेश गरेका हुन् । अनुपमा खुँजेली

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको विद्युत माग धान्ने प्रसारण र वितरण सञ्जाल बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ । प्राधिकरणले नेपालगञ्ज

धापाखेल र भैंसेपाटीमा डाउनटाउनका लक्जरी हाउजिङ, कति छ शुरुवाती मूल्य ?

काठमाडौं । डाउनटाउन हाउजिङले धापाखेल र भैंसेपाटीमा सुविधासम्पन्न हाउजिङ निर्माण कार्यलाई तीब्रता दिएको छ । रियल स्टेट व्यवसायी मिनमान श्रेष्ठ अध्यक्ष रहेको कम्पनीले धापाखेल र भैंसपाटीमा सयभन्दा लक्जरी हाउजिङ निर्माण

टाटा ग्रुपले चार एयरलाइन्सलाई मर्ज गर्दै

काठमाडौं । केही दिनअघि मात्रै एयर इण्डियाको स्वामित्व हासिल गरेको टाटा ग्रुपले एयर एसिया इण्डियामा पनि अधिकतम सेयर किनेपश्चात चार एयरलाइन्सहरुलाई मर्ज गर्न लागेको छ । टाटाले एयर इण्डिया, एयर

भारतसँग सम्बन्ध बिगार्ने निर्णय गरेको भन्दै प्राधिकरणका डीजीसँग प्रधानमन्त्री चिढिए, हचुवामा काम नगर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जथाभावी निर्णय नगर्न निर्देशन दिएका छन् । दुई साता अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्रधिकरणका महानिर्देशक अधिकारीलाई दुई

कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिनका लागि जोड इनिस्येटिभसँग बुधबार एक कार्यक्रममा सम्झैता गरेको छ । यस सम्झौता पश्चात

नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमै टायल उत्पादन सुरु

चितवन । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी

विराटनगर भन्सारका कर्मचारीमाथि ‘तस्कर’ले गरे ढुंगामुढा, सुरक्षा निकायले असहयोग गरेको आरोप

विराटनगर । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले शान्तिसुरक्षाको माग गरेका छन् । ज्यान मार्ने धम्की आएको भन्दै उनले शान्तिसुरक्षाको माग गरेका हुन् । प्रहरीको मिलेमतोमा तस्करी मौलाएको र नियन्त्रणको